यत्रतत्र सर्वत्र

क्रि.वि.

  1. यहाँ र वहाँ मात्र नभई जतासुकै पनि; जताततै।
  2. सबैतिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)