यथापूर्व

वि.

  1. परम्परादेखि चलेअनुसारको।
  2. पहिले जस्तै; जस्तो थियो त्यस्तै।
  3. पहिले जस्तै गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)