यथा भाग

क्रि.वि.

  1. भागअनुसार; भागशान्तिले भेटेसम्म; भाग लगाएमुताबिक।
  2. भागअनुसारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)