यथार्थ

वि. [सं.]

  1. जस्तो हुनुपर्थ्यो त्यस्तै; जस्ताको तस्तै।
  2. ठिक; उचित।
  3. सही; साँचो; सत्य; खास।
  4. वास्तविकता; साँचोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)