यथायोग्य

क्रि.वि.

  1. जसो उचित ठहर्छ उसै।
  2. जसलाई जे ठिक सुहाउँछ उसलाई त्यस्तै; यथोचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)