यथार्थवादी

वि.

  1. यथार्थवादको अनुसरण गर्ने; यथार्थवादको अनुयायी।
  2. यथार्थवादसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)