यथास्थित

वि. [सं.]

  1. पहिले झैँ रहेको; यथावत् रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)