यथास्थान

क्रि.वि. [सं.]

  1. जुन ठाउँमा ठिक पर्छ त्यसै ठाउँमा; उचित स्थानमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)