यन्त्रशाला

ना.

  1. यन्त्रद्वारा काम गर्न मिसिन जडान गरिएको ठाउँ; कलघर; इन्जिनघर; यन्त्रगृह।
  2. ग्रहनक्षत्रको गति- स्थिति अध्ययन गर्ने यन्त्र जडान गरिएको ठाउँ; वेधशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)