यन्त्रशास्त्र

ना.

  1. यन्त्रसञ्चालन गर्ने विधिको निर्देशन गर्ने शास्त्र; यन्त्रनिर्माण गर्ने विज्ञान; यन्त्रविद्या

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)