यपलाङ कोगे

ना. [भो.ब.]

  1. मुगु जिल्लाका तामाङ युवायुवतीले प्रतिवर्ष हिउँदमा एकपल्ट र वर्षामा एकपल्ट जाँडरक्सी खाई रातभर नाचगान गरी मनाउने चाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)