यमद्वारना. [सं.]यमराजको दरबारको ढोका।मृत्युको मुख।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)यमदूत यमद्वितीया