यमदूत
ना. [सं.]
- धर्मराजका आज्ञाले पापात्माहरूलाई यातना दिने काममा खटिएका दूत; धर्मराजका प्यादा।
- काग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)