यमपाश
ना. [सं.]
- पापीहरूलाई बाँधेर नरकतिर घिस्याउने पासो; यमराजको पासो।
- ठुलो सास्ती; कठोर यातना।
- मृत्यु; काल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)