यमपुरी

ना. [सं.]

  1. धर्मराज यमको लोक; यमराजको नगरी।
  2. नरक; रौरव आदि अनेक नरकलोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)