यवन
ना. [सं.]
- युनान देशको आयोनिया प्रान्त वा त्यसैको निवासी।
- युनानी जाति।
- पछि गएर मुसलमान, क्रिस्तानजस्ता विधर्मी विदेशीहरूका लागि प्रयोगमा आउन थालेको शब्द।
- शीघ्र गति; छिटो चाल।
- घोडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)