यवनिका

ना.

  1. नाटक प्रदर्शन गरिने मञ्चमा दृश्य परिवर्तन वा नाटक समापन गर्दा लगाइने पर्दा; जवनिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)