यश

ना. [सं.]

  1. राम्रो काम गर्नेले पाउने इज्जत; सुकीर्ति; राम्रो ख्याति।
  2. प्रशंसा; तारिफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)