यष्टि/यष्टी
ना. [सं.]
- लट्ठी।
- लाठो; लौरो।
- रूखहरूको हाँगो; शाखा।
- वास्तु तथा मूर्तिकलामा सत्तरी अमल बराबरको नापोलाई बुझाउने शब्द; सत्तरी इन्चको नापो।
- जेठीमधु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)