यस

सर्व. [प्रा. एअस्स< सं. एतस्य]

  1. 'यो' सर्वनाम तिर्यक् रूपमा परिणत हुँदा बन्ने रूप; 'जो'-बाट 'जस', 'त्यो' बाट 'त्यस' बने झैँ 'यो' बाट बन्ने रूप (यसले, यसमा, यसको, यसबाट आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)