यसै

क्रि.वि.

  1. यसो नै; यस प्रकारले नै।
  2. यस किसिमले; यही तरिकाले।
  3. खास कारण नभई; उसै।
  4. मोल नलिईकनै; सित्तैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)