यसोउसो

क्रि.वि.

  1. जस्तोसुकै प्रकारले; अल्याङमल्याङ गरेर; जस्तोसुकै भए पनि।
  2. अलमल; अल्याङमल्याङ।
  3. हाहो; हाटहुट।
  4. आवश्यक साधारण वस्तुहरू; जेतेमेते।
  5. सामान्य कामहरू; अगडमबगडम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)