यस्तो

वि. [यो+जस्तो]

  1. योजस्तो; यसै किसिमको; यहीजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)