यस्तोउस्तो
वि.
- योजस्तो र ऊजस्तो; यस्तो र उस्तो।
- साधारण किसिमको; मामुली खालको; चानचुने।
- जथाभाबी; अव्यवस्थित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)