यहाँ

क्रि.वि. [सं. इह]

  1. नजिकको कुनै निश्चित र निर्दिष्ट ठाउँमा; यसै ठाउँमा।
  2. यता; यहाँनिर; वरतिर।
  3. तपाईँ; हजुर; आफू।
  4. यी महानुभाव; उहाँ; वहाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)