यही

वि./सर्व. [यो+ई]

  1. धेरैवटा वस्तु वा विषयमध्ये यो नै; यहीचाहिँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)