याँ

वि.बो. [अ.मू.]

  1. बालक वा हुर्केका मानिस रुँदाको ध्वनिको अनुकरण।
  2. त्यस्तो ध्वनि; याँहाँर; च्याँ; प्याँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)