या

संयो. [फा.]

  1. दुई र दुईभन्दा धेरै विकल्पमा एउटा रोज्नुपर्दा प्रयोग गरिने शब्द; वा; यद्वा; अथवा (तिमी या म, राम्रो या नराम्रो इ.)।
  2. र (उदा.- धर्म भनेको दान या पुण्य हो )।
  3. सम्भव छ (या त्यो गयो, या ऊ छैन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)