याक

ना. [भो.ब.]

  1. चौँरीगाईको भालेलाई बुझाउने शब्द; चौँरी गोरु।
  2. आजका लिम्बू र तिनको भाषासँग मिल्ने भाषा (बान्ताबा, याखा इ.) बोल्ने राईजातिका साझे पूर्वज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)