याँ

क्रि.वि. [यहाँ]

  1. यति थोरै वा धेरै मात्रै; यस हदसम्म मात्रै। (उदा.- त्यसको सम्पत्ति भन्छौ याँ त होइन तर जताततै फैलिएको पाएँ।)।
  2. थोरै; कम्ती त; अलिकति। (उदा.- त्यसको धन भन्छौ, याँ त होइन त, जति खर्च गरे पनि नरित्तिने रहेछ)।
  3. फुलेको; ठुलो (उदा.- ऊ रिसाएर याँ भएको रहेछ)। \

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)