याकथुम

ना.

  1. याकजातिको थलो।
  2. लिम्बूहरूको इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)