याक्खा

ना. [सं. यक्ष]

  1. अरूणपूर्व बसोबास गर्ने आदिवासी जनजाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)