याखाली

ना.

  1. याखाजातिहरूको भाषा; लिम्ब्वानी भाषासँग मिल्ने एक खम्ब्वानी भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)