याक्सा/याक्सो
ना. [सं. हर्क्षक]
- खेतीपाती रुङ्न बस्ने गरी बनाइएको खर वा स्याउलाको अस्थायी छाप्रो; खोरिया; ब्याँसीतिर बनाइने अस्थायी घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हर्क्षक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)