यातायात समिति
ना.
- यातायातलाई सुव्यवस्थित राख्न गठन हुने वा यातायातसम्बन्धी कार्यको रेखदेख गर्ने समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)