यात्रा
ना. [सं.]
- एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम; भ्रमण; पर्यटन।
- धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम; तीर्थाटन।
- देवदेवीको उत्सवमा गरिने मेला; जात्रा।
- परदेश जाने साइत; प्रस्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)