यामिक

ना. [सं.]

  1. पालैपालो गरी बदलिने पहरेदार; समयसमयमा फेरिने पाले।
  2. यामसम्बन्धी; समय- सम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)