यामिक मार

ना.

  1. खास समयमा खास जातिको पोथीले भाले खोज्ने प्राकृतिक प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)