याम्य
ना. [सं.]
- धर्मराजका प्रतिहार; यमदूत।
- दक्षिण दिशा; यमराज स्वामी भएको दिशा।
- वरुणका छोरा मानिने एक ऋषि; अगस्त्य ऋषि।
- मलयाचलमा हुने चन्दन।
- यमसम्बन्धी।
- धर्मराजसँग सम्बन्धित दिशाको; दक्षिणतिरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)