यायावर
वि. [सं.]
- जीवनभर विभिन्न ठाउँमा घुमिरहने; फिरन्ते।
- सन्न्यास आश्रमको योगी; महन्त।
- अश्वमेध यज्ञमा छोडिएको घोडा।
- घुमन्ते जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)