यार्लिङ

ना. [अङ्. इयररिङ]

  1. कानका लोतीमा लर्कने हिसाबले लगाइने झुम्के गहना; यारिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)