यी

सर्व. [सं. यः (यो)+ई]

  1. 'यो' सर्वनामको बहुवचन वा आदरार्थमा प्रयोग हुने रूप; यिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)