युँ

ना. [भो.ब.]

  1. कुनै गहनाहरूका बिचमा जड्ने काममा प्रयोग गरिने प्रायः हरियोमिश्रित रङको निलो हिमाली वा भोटेली पत्थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)