युक्तिसम्मत

वि.

  1. उपायसहितको; तर्कसम्मत; तथ्यमा आधारित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)