युक्त्याभास
ना. [सं.]
- बाहिरबाट हेर्दा बुद्धिमत्तापूर्ण लाग्ने तर वास्तवमा तथ्यहीन कुरो झुक्किएर सही देखिने गरी पर्ने भान; आभास मात्रमा आधारित उपयुक्तता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)