युगचेतना

ना.

  1. युगअनुकूलको चेतना; युगसुहाउँदो वा युगअनुसारको ज्ञान; युगबोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)