युगादि

ना. [सं.]

  1. युग वा विश्वसृष्टिको प्रारम्भ; सृष्टिको थालनी।
  2. युगको पहिलो दिन; सृष्टि सुरु भएको दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)