युगादि नवमी

ना.

  1. कार्तिक शुक्ल पक्षको नवमी तिथि; कुष्माण्ड नवमी (त्यस दिन अमलाका फेदमा भात पकाएर वनभोज खाइन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)