युगानुयुग
क्रि.वि. [सं.]
- अनेकौँ युग बितिसक्दासम्म; युगौँसम्म; अनन्त प्रवाहसम्म।
- एकपछि अर्को गर्दै बित्ने युगहरूको समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)