युगान्त

ना. [सं.]

  1. कुनै निश्चित मानिने समयको समाप्ति; युगको अन्तिम समय।
  2. सृष्टिको प्रलय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)